जीएनवाइएफद्वारा शहिदहरुको नाममा भण्डारा एवम १०८ दीप प्रज्वलन

dinchen sherap chyoling gumba Mungpoo
यहाँको नालीडाँडा स्थित डीन्छेन शेरप छोइलिंग गुम्बामा बौद्ध धर्मावलम्वीहरुको पवित्र महिना शागा दावा पाठ अनि न्युने चलिरहेकोले यसै कार्यक्रममा आज गोर्खा राष्ट्रीय युवा एकाई (जीएनवाईएफ)को तत्वधानमा अहिलेसम्म आफ्नो माटोको निम्ति शहिद बनेका गोर्खा सन्तान साथै सिमानामा देश रक्षामा प्राणको आहुति दिने गोर्खे सपुतहरुको नाउँमा भण्डारा साथै १०८ दीप प्रज्वलन गरियो | कार्यक्रम गोर्खा राष्ट्रीय युवा एकाईको तत्वधानमा भएतापनि उक्त कार्यक्रमलाई सफलीभूत बनाउन जुटेका सम्पूर्ण जनसाधारण प्रति कृतज्ञता पनि प्रकट गरेको छ |
गुम्बामा सम्पन्न भइरहेको उक्त न्युने व्रत आगमी १८ जूनको दिन समापन हुने भएकोले बौद्ध धर्मगुरुहरुबाट अभिषेक वितरण पनि गरिने छ भने सम्पूर्ण जनसाधारण तथा धर्मावलम्बीहरु प्रति हार्दिक निमन्त्रना पनि गरिएको छ ||
loading...

यहाँको नालीडाँडा स्थित डीन्छेन शेरप छोइलिंग गुम्बामा बौद्ध धर्मावलम्वीहरुको पवित्र महिना शागा दावा पाठ अनि न्युने चलिरहेकोले यसै कार्यक्रममा आज गोर्खा राष्ट्रीय युवा एकाई (जीएनवाईएफ)को तत्वधानमा अहिलेसम्म आफ्नो माटोको निम्ति शहिद बनेका गोर्खा सन्तान साथै सिमानामा देश रक्षामा प्राणको आहुति

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.