रङली रङलियट विश्वकर्म युथ एसोसिएशन अमरसिंह राईको पक्षमा

Amarsingh Rai Lok sabha election 2019 TMC candidate from Darjeeling seat
विश्वकर्म युथ एसोसिएसन, केन्द्रिय समितिले गोजमुमो-तृणमूल प्रार्थी अमरसिहँ राईलाई लोकसभा चुनाउमा समर्थन गर्ने घोषणालाई स्वागत गर्दै विश्वकर्म युथ एसोसिएसन, रङ्ली-रङलियट शाखाले पनि अमरसिहँ राईलाई समर्थन जनाउने घोषणा गरेका छन् | यसबारे जानकारी दिँदै संगठनका रङली-रङलियट ब्लकका प्रतिनिधि सदस्य विनोद रसाइँलीले यसो भनेका छन् कि हाम्रो विश्वकर्म युथ एसोसिएसन, केन्द्रिय समितिले गोजमुमो तृणमूल प्रार्थी अमरसिहँ राईलाई समर्थन गर्ने घोषणा गरिसकेकोले संगठनको उक्त निर्णयलाई स्वागत गर्दै हामी विश्वकर्म युथ एशोसिएसन रङली-रङलियट शाखा पनि यसपालिको चुनाउमा अमरसिहँ राईलाई नै समर्थन गर्दछौं |  विश्वकर्म युथ एशोसिएसनले लामो समयदेखि अनुसूचित जातिको उत्थान अनि विकासको दिशामा सराहनीय कार्यहरू गर्दै आइरहेकोले संगठनको उक्त निर्णय पनि सबै अनुसूचित जातिको हितमा नै रहेको हुनाले नै आफूहरूले केन्द्रिय समितिको घोषणालाई स्वीकार गर्दै अमरसिहँ राईको समर्थन गरेको पनि उनले बताएका छन् |
loading...

विश्वकर्म युथ एसोसिएसन, केन्द्रिय समितिले गोजमुमो-तृणमूल प्रार्थी अमरसिहँ राईलाई लोकसभा चुनाउमा समर्थन गर्ने घोषणालाई स्वागत गर्दै विश्वकर्म युथ एसोसिएसन, रङ्ली-रङलियट शाखाले पनि अमरसिहँ राईलाई समर्थन जनाउने घोषणा गरेका छन् |

Read latest post filed under Election, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.