सिटोङका दिपेन तामांग देशको सिमानामा बने शहिद

Martyr Dipen Tamang
देशको सिमाना कुर्दा कुर्दै आतंकीहरुले बिछ्याएको माइन बिस्फोटमा परेर सिटोङ १ ग्राम पंचायत, छम्बी गाउँ निवासी दिपेन तामांग शहिद बनेका छन् | पिता जगतसिंह तामांग अनि माता डोमा तामांगको जेठा छोरा रहेको दिपेन तामांगले आफ्नो अमुल्य जीवन देशलाई नै समर्पित गरेको छ | विवाहित दिपेनले आफ्नो श्रीमति र एक छोरालाई छोडेर देशको निम्ति बलिदान चडेको छ | आज बिहान ९:३० बजे बागडोग्रा बिमान स्थलमा तिनको पार्थिव शरीर ल्याइ पुराउने जानकारी प्राप्त भएको छ ||
loading...

देशको सिमाना कुर्दा कुर्दै आतंकीहरुले बिछ्याएको माइन बिस्फोटमा परेर सिटोङ १ ग्राम पंचायत, छम्बी गाउँ निवासी दिपेन तामांग शहिद बनेका छन् | पिता जगतसिंह तामांग अनि माता डोमा तामांगको जेठा छोरा रहेको

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.