गोरामुमो युवा एकाईको सभा

 
Gorkha National Liberation Front GNLF youth wing
गोर्खा राष्ट्रीय मुक्ति मोर्चा युवा एकाईको नालीडाँडा स्थित पार्टी कार्यलयमा ज्ञानदीप चामलिंगको अध्यक्षतामा एक महत्वपूर्ण सभा सम्पन्न भयो | सभामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपु जोन अध्यक्ष कैलाश पाख्रीन, युवा एकाई केन्द्रीय सदस्य प्रवेश राईको पनि बिशेष उपस्थिति रहेको थियो | यस सभामा दिनांक १७ मार्च आइतबारको दिन मङपुमा मङपु लाठपन्चर समष्टि युवा एकाई साथै मङपु अनि लाठ जोनल युवा एकाई गठन गरिने निर्णय लिइयो | जसको निम्ति मङपु लाठपन्चर समष्टिका हरेक युवावर्ग साथै गोरामुमोका सम्पूर्ण परिवारलाई उपस्थिति दिन अपिल गर्दै मङपु लाठपन्चर समष्टिको पक्षमा प्रचार प्रसार सचिव आशिषदीप राईले आह्वान गरेको छ ||
loading...

गोर्खा राष्ट्रीय मुक्ति मोर्चा युवा एकाईको नालीडाँडा स्थित पार्टी कार्यलयमा ज्ञानदीप चामलिंगको अध्यक्षतामा एक महत्वपूर्ण सभा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.