गोर्खा जनमुक्ति मोर्चा अनि तृणमुल कांग्रेसको संयुक्त आयोजनामा आज सांसद चुनावी कार्यलय उद्घाटन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा बिशेष रुपमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय सचिव एवम जीटीए उपाध्यक्ष अनित थापा स्वयं उपस्थित रहेका थिए | यही अवसरमा आगामी लोक सभा चुनावमा दार्जीलिंग लोक सभा सिटको निम्ति गोर्खा जनमुक्ति मोर्चा समर्थित एव तृण्मुल पार्टी उम्मेदवार अमर सिंहलाई मङ्पुबाट बिपुल मतदान गर्ने अपील महासचिव अनित थापाले गरे | आजकै कार्यक्रम अवधि सर्वसम्मतिले अध्यक्ष राम पोख्रेल उपाध्यक्ष बिज्ञान मिश्र , रेजिना गुरुङ पवन बल, महासचिव रतन लामा , सहसचिव रन्जित सिन्चुरी, दिब्य गुरुङ, प्रवक्ता अनित खाती अनि पुष्कर सन्यासी, कोषाध्यक्ष एड्वर्ड लेप्चा प्रमुख सल्लाहकार गगन राई , केबी गिरी, समल कार्की, किरण ब्लोन अन्य सल्लाहकारमा दुई पार्टीका नेतृत्व सामेल गराएका छन् । व्यापारी संगठन एव अन्य संगठनबाट एवम भात्री संगठनबाट पनि चुनाव संगठनमा पदाधिकारीहरुसामेल गरियो । आजका उत्घाटन कार्यक्रममा गोर्खा जननुक्ति मोर्चा केन्द्रिय नेतृत्व मिरेन लामा , रतन थापा गोर्खा जनमुक्ति मोर्चा समष्टि अध्यक्ष, महासचिव एव मोर्चा ट्रेड युनियन केन्द्रिय महासचिव अमृत खड्का ,जोन अध्यक्ष किसन बुढाथोकी महासचिव राजेश तामाङ प्रवक्ता रिनेश शेर्पा , नारी अध्यक्ष गोजमुमो समष्टि बसुन्धारा रावत युवा मोर्चा अध्यक्ष बिकास गुरुङ, युवा मोर्चा कोअर्टिनेटेर दिब्य बोम्जोन लागयात अन्य कार्याकर्ता उपस्थिति रहेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?