मङपु पुलिस आउट पोस्ट प्रभारीलाई विदाई

Mungpoo Police outpost Incharcge SI Pasang Tamang
आगमी लोकसभा चुनावलाई मध्यनजर गर्दै हालमा विभिन्न क्षेत्रहरुमा पुलिस अधिकारीहरुको सरुवा हुने क्रममा रङली रङलियट थाना अन्तर्गत पर्ने मङपु पुलिस आउटपोस्टका पुर्व प्रभारी पासाङ तामाङ जलपाइगुडी ट्राफिक ओसीको रुपमा सरुवा भएका छन् भने तिनको सट्टामा मिरिक थानाका एसआई सुप्रकाश सरकार मङपु आउट पोस्ट सम्हाल्न आएका छन् | यसरी नै रङली थाना ओसी सुजित दासको नक्सलबारी थानामा सरुवा भएका छन् भने नक्सलबारीबाट पनि ओसी तपन पल रङली रङलियट थानामा सरुवा भएका छन् | यसरी मङपुमा यहाँका जनताहरुसित मित्रता र सहयोगको भावना राख्ने आउट पोस्ट प्रभारी पासाङ तामांगको सरुवा भएकोमा निराश बन्दै मङपु मोटर कर्मचारी कल्याण संगठन सभापति हर्क पाख्रीन, मनोज सुब्बा, स्थानीय जनता साथै सिविक पुलिसले खादा अनि उपहारहरु प्रदान गर्दै विदा दिएका छन् ||
loading...

आगमी लोकसभा चुनावलाई मध्यनजर गर्दै हालमा विभिन्न क्षेत्रहरुमा पुलिस अधिकारीहरुको सरुवा हुने क्रममा रङली रङलियट थाना अन्तर्गत पर्ने मङपु पुलिस आउटपोस्टका पुर्व प्रभारी पासाङ तामाङ जलपाइगुडी

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.