रङबी ग्राम सुधार समितिद्वारा साप्ताहिक पोनी रोड सफाई अभियान

Pony road under MGNREGS cleaning
बर्खायाममा हरेक गाउँ घरमा सय दिने रोजगार योजना अन्तर्गत निर्मित सबै पोनी रोडहरु लेउ लागेर चिप्लो अवस्थामा रहेको सबैलाई ज्ञात भएकै कुरो हो | जुन बाटो भएर हाल हिड्न धरि असुविधा भइरहेको छ भने विभिन्न ठाउँहरुमा यस्ता बाटोहरुमा चिप्लेर लडी दुर्घटना भएको समाचार पनि सबैलाई जानकारी छ | यस्तो असुविधालाई मुख्य रुपले ध्यानमा राखी यहाँको रङबी ग्राम सुधार समितिले साप्ताहिक रुपमा गाउँभित्रका पन्नी रोडहरु सफा गर्ने अभियान शुरु गरेको छ | पहिलो अभियान अन्तर्गत समितिका ६७ घर सदस्य सदस्याहरुले गत आइतबारदेखि सो अभियान सक्रिय रुपमा शुरु गरेको छ ||
loading...

बर्खायाममा हरेक गाउँ घरमा सय दिने रोजगार योजना अन्तर्गत निर्मित सबै पोनी रोडहरु लेउ लागेर चिप्लो अवस्थामा रहेको सबैलाई ज्ञात भएकै कुरो हो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.