रङबी ग्राम सुधार समितिको सफाई अभियान समाप्त

Cleanliness drive rungbee
रङबी ग्राम सुधार समितिद्वारा सम्पन्न साप्ताहिक पोनी रोड सफाई अभियान अन्तर्गत सम्पूर्ण गाउँ घरका पोनी रोड साफ सफाई गरी समापन भएको घोषणा समिति सचिव आशिष रसाइलीले गरे | उक्त साप्ताहिक कार्यक्रममा  समितिका सभापति सुसन मुखिया लगायत कोर कमिटिका प्रतिनिधिगण हेमन्त राई, पुरण न्यासुर, बीबी मोक्तान, जयपति राई, प्रेम कुमार राई, पेमा शेर्पा, एम कुमार गुरुङ, उत्तम गुरुङ, गजेन्द्र गुरुङ, बिमल तामांग, बिमल भण्डारी, एलएम गुरुङ, जीबी राई, प्रदीप गुरुङ साथै अन्य सदस्य सदस्यागणलाई साप्ताहिक कार्यक्रम सफलीभूत भएकोमा सभापति सचिवले धन्यवाद प्रकट गरेका छन् || 
loading...

रङबी ग्राम सुधार समितिद्वारा सम्पन्न साप्ताहिक पोनी रोड सफाई अभियान अन्तर्गत सम्पूर्ण गाउँ घरका पोनी रोड साफ सफाई गरी समापन भएको घोषणा समिति सचिव आशिष रसाइलीले गरे |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.