सिम्ले युनाइटेड बोइज क्लबको १३ दिने सफाई अभियान समाप्त

Cleanliness drive by Simley United Boys Club Mungpoo
गए सातादेखि सिम्ले युनाईटेड बोईज क्लबको तत्परतामा शुरु गरिएको गाउँको सड़क सफाई अभियान लगभग तेह्र दिनपछि समाप्त भयो | गाउँ पस्ने सड़कको मुलद्वार कामीडाड़ादेखि शुरु गरीएको उक्त सफाई अभियान गर्दै जादाँ गाउँका सचेत युवा वर्ग, दिदि-बहिनी लगायत बुड़ापाकाहरूले पनि कल्बको कार्यलाई सराहना गर्दै हातमा काँटा, फरूवा, बेल्चा अनि हँसिया लिएर हातेमालो गर्न सड़कमा निस्किएका थिए | यसरी नै कतिले चिया -पानी, बिस्किट-भुजा, फलहरू साथै चिसो पेय पदार्थहरूको व्यवस्था गरिदिएर पनि क्लबलाई सहयोग गरेका थिए | उक्त सफाई अभियानलाई सफल गराउन विशेष सहयोगी हातहरु टिस्टा-रगींत सब- क्लस्टर, सिम्ले धुरा, रोगंचोगं ग्राम पचांयत, सचेत युवा जमात एवं ग्रामवासी प्रति सिम्ले युनाईटेड बोईज क्लबले हार्दिक आभार प्रकट गरेको जानकारी क्लबको पक्षमा अरिफ मंगरले दिएका छन् ||
loading...

गए सातादेखि सिम्ले युनाईटेड बोईज क्लबको तत्परतामा शुरु गरिएको गाउँको सड़क सफाई अभियान लगभग तेह्र दिनपछि समाप्त भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.