टीएमसी कन्ट्राकटर वेलफेयर एसोसिएशन गठन

TMC Contractor Welfare Association
सम्पूर्ण मङपु क्षेत्रलाई प्रतिनिधित्व गर्दै रोङचोङ ग्राम पंचायत हिल तृणामूल कंग्रेस पार्टी अधिनस्थ तथा यसको भातृ संगठनको रुपमा एउटा ठेकादारी संगठन गठन गरियो | वर्तमानमा गाउँ घरमा बढ्दो बेकारी समस्या तथा विभिन्न निकायहरु मार्फत गाउँ बिकासको कार्यहरु हालसम्म सही ढंगमा नभएको र यसो हुँदा गाउँमा बेकारी समस्याहरु लछेप्रै रहेको सभामा छलफल भयो | यी विषयहरुलाई ध्यानमा राख्दै तथा युवावर्गलाई कतिपय कार्यहरुमा सम्भागी बनाउन सके उनीहरुको व्यक्तिगत उन्नति संगै गाउँ तथा समाजको पनि उन्नति भएर जाने बिचार सभामा राखियो | धेरै चर्चापछि सर्व सम्मतिले टीएमसी रोङचोङ जीपी कन्ट्राकटर वेलफेयर एसोसिएशन मङपु आरआर ब्लक दार्जीलिंग नामक एउटा संस्था गठन गरियो | जुन संस्थामा सभापति नवीन मिश्र, उपसभापति यादव गुरुङ, ज्ञानदीप राई, सचिव पावल प्रधान, सहसचिव अर्पणदीप थापा, अल्फा थापा, कोषाध्यक्ष शशीभूषण राई, लेखापरिक्षक विशाल राई, प्रमुख सल्लाहकार बीएस राई, संजय थापा, निल कुमार गुरुङ, डीबी गुरुङ र बीस जनाको कार्यकारिणी समिति गठन गरियो | सो सभालाई हिल टीएमसी रोङचोङ जीपी सभापति बीएस राईले अध्यक्षता गरेका थिए भने सभा संचालन बिशाल राईले गरे ||
loading...

सम्पूर्ण मङपु क्षेत्रलाई प्रतिनिधित्व गर्दै रोङचोङ ग्राम पंचायत हिल तृणामूल कंग्रेस पार्टी अधिनस्थ तथा यसको भातृ संगठनको रुपमा एउटा ठेकादारी संगठन गठन गरियो | वर्तमानमा गाउँ घरमा बढ्दो बेकारी

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.