मङपुमा पनि पोलियो टिकाकरण

Polio vaccine
मङपु क्षेत्रमा पनि गत २ अप्रेलको दिन पाँच वर्षसम्मका नानीहरुलाई पोलियो टिकाकरण गर्ने कार्य भएको छ | यहाँको विभिन्न विभाग अनि क्षेत्रहरुमा स्वास्थ्य विभाग अनि आईसीडीएसका कार्यकर्ताहरुले पोलियो बुथ खोलेर नानीहरुलाई पोलियोको दुई थोपा खुराक खुवाउने काम गरेको छ | यसरी बुथहरुमा मात्र नभएर आईसीडीएसका कार्यकर्ताहरुले घर घरमा गएर पनि नानीहरुलाई पोलियोको खुराक खुवाएको जानकारी छ | विभिन्न स्थानमा राखिएको बुथहरुमा पनि पोलियोको खुराक खुवाउन नआएका साथै बिर्सेकाहरुको निम्ति 3 अप्रेलको दिन पनि नालीडांडाको हावा घरमा पोलियोको खुराक खुवाउने कार्य भयो ||
loading...

मङपु क्षेत्रमा पनि गत २ अप्रेलको दिन पाँच वर्षसम्मका नानीहरुलाई पोलियो टिकाकरण गर्ने कार्य भएको छ | यहाँको विभिन्न विभाग अनि क्षेत्रहरुमा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.