मङपुमा पनि महाशिवरात्री पालन

Shivaratri puja in Labdah Shanti dhura Mungpoo
महाशिवरात्रीको शुभ अवसरमा मङपूको विभिन्न स्थानहरुमा शिवरात्री पुजाको आयोजन गर्दै भक्तजनले श्रद्धापुर्वक भगवान शिवको आरधना साथै पुजा अर्चना गरेको छ | मङपुको पाँचवटा विभागहरुको विभिन्न स्थानहरुमा संघ संस्थाहरुले शिवरात्री पुजाको आयोजन गर्दै शिवरात्री पर्व पालन गरेको छ | यसरी नै मङपुको लाब्दा विभाग अन्तर्गत पर्ने पाख्रीन टोलमा शिवरात्री पुजाको आयोजन गर्दै रात्रीको कार्यक्रममा सांगीतिक कार्यक्रमको आयोजन गरेको थियो | कार्यक्रममा स्थानीय गाउँका कलाकारहरुले नेपाली अनि हिन्दी गीतहरु गाएर मनोरन्जन गराएका थिए | वस्तुत: पुजाको अवसरमा यस्ता कार्यक्रमहरु गर्दा कतिले राम्रो नजर नराखे पनि स्थानीय उम्दा कलाकारहरुले भने मंचमा चढेर आफ्नो कलाकारिता प्रस्तुत गर्ने मौका साथै अभ्यास गर्ने सुअवसर पाएको बुझिएको छ ||
loading...

महाशिवरात्रीको शुभ अवसरमा मङपूको विभिन्न स्थानहरुमा शिवरात्री पुजाको आयोजन गर्दै भक्तजनले श्रद्धापुर्वक भगवान शिवको आरधना साथै पुजा अर्चना गरेको छ | मङपुको पाँचवटा विभागहरुको विभिन्न स्थानहरुमा संघ संस्थाहरुले शिवरात्री पुजाको आयोजन गर्दै शिवरात्री पर्व पालन गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.