लाब्दा गुम्बामा गुरु पद्म सम्भवको जन्म जयन्ती संगै मुर्ति राप्ने, अभिषेक वितरण हुने

labdah gumba
लाब्दा विभागमा स्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा १३ अगस्तको दिन गुरु पद्म सम्भव ( गुरु रिम्बोर्छे ) को जन्म जयन्ती एवम कु (मुर्ति ) राप्ने तथा अभिषेक वितरण कार्यक्रम हुने भएको छ | भरत दोङबाट दान गरिएको गुरु रिम्बोर्छेको मुर्तिको राप्ने साथै जन्म जयन्ती पालन र टुल्कु रिग्जिन छोपेल दोर्जे (देवराली गुम्बा गान्तोक) को सानिध्यमा पूजा अर्चना साथै छेवाङ कार्यक्रम हुनेछ | १२ बर्षमा एकपल्ट मात्र उपलब्ध हुने यस शुभ मुहुर्तमा सबैलाई आशिर्वाद ग्रहण गर्न गुम्बा पक्षले हार्दिक निमन्त्रना गरेको छ ||
loading...

लाब्दा विभागमा स्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा १३ अगस्तको दिन गुरु पद्म सम्भव ( गुरु रिम्बोर्छे ) को जन्म जयन्ती एवम कु (मुर्ति ) राप्ने तथा अभिषेक वितरण कार्यक्रम हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.