लाब्दा बस्तिमा चर्च उद्घाटन

pentecostal church inauguration at labdah busty
लाब्दा बस्तीको ख्रीष्टीय समुदाय हिमालयन पेन्टिकोस्टल (Pentecostal church labdah busty) मण्डलीको नव निर्मित चर्च भवन विशप पीबी लेप्चाको बाहुलीबाट उद्घाटन गरियो | पास्टर डीबी आलेको प्रार्थना द्वारा शुरु गरिएको कार्यक्रममा मङपू, सिटोंग, अरिङगले, तक्दाह आदिका सम्बन्धित पास्टरहरु अनि विश्वासीहरुको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रममा सन्डे स्कुलका नानीहरु द्वारा रोचक नृत्य, गीत आदि प्रस्तुत गरेर कार्यक्रमलाई अझ मनोरन्जक बनाएको थियो भने मण्डलीका आमा अनि बाबु झुण्डहरुले पनि मिठो गीतहरु प्रस्तुत गरेका थिए | आजको उद्घाटन कार्यक्रममा बिशप पीबी लेप्चाले यो चर्च मण्डलीको आफ्नै खर्चमा बनिएको एउटा ऐतिहासिक चर्च बताएका छन् भने उनले बाइबलको हरफहरुबाट सान्दर्भिक उपदेशहरु झिकेर ख्रीष्ट येशुको प्रसंसा गरेका थिए ||
loading...

लाब्दा बस्तीको ख्रीष्टीय समुदाय हिमालयन पेन्टिकोस्टल (Pentecostal church labdah busty) मण्डलीको नव निर्मित चर्च भवन विशप पीबी लेप्चाको बाहुलीबाट उद्घाटन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.