Honda Bike - Scooty Free Servicing Camp

Honda Activa i scooter
आगमी दिनांक २२ मई २०१६ आइतबारको दिन मङपू मोटर्स को आयोजनामा Honda Motors Co. Ltd द्वारा फ्री सर्भिसिंग ( Free Servicing Camp) क्याम्पको आयोजना गरिएको छ | उक्त दिन मङपू क्षेत्रका Honda कम्पनीका सबै बाइक तथा स्कूटीहरु सित्तैमा चेकअप अनि सर्विसिंग गराउन सक्नेछन् | उक्त दिन कुनै मेकानिक चार्ज कम्पनीको तर्फबाट लिइने छैन | अधिक जानकारीको निम्ति तल दिएका नम्बरहरुमा सम्पर्क गर्नुहोस –

सम्पर्क नम्बर: 8906711606, 7384850687
loading...

आगमी दिनांक २२ मई २०१६ आइतबारको दिन मङपू मोटर्स को आयोजनामा Honda Motors Co. Ltd द्वारा फ्री सर्भिसिंग ( Free Servicing Camp) क्याम्पको आयोजना गरिएको छ |

Read latest post filed under mungpoo news, technology

Post a Comment

  1. Honda activa scooty is very bes it has high milege.. Very affordable price. Please visit bike showroom in chennai.

    ReplyDelete

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.