उपभोक्ता कल्याण समिति गठन

concumer welfare samiti
शनिबारको दिन रेसेप युपी प्राथमिक पाठशाला भवनमा सुजित थापाको अध्यक्षतामा मङपु उपभोक्ता कल्याण समिति (Consumer Welfare samiti) गठनार्थ लाब्दा, मङपु, रेसेप र रम्बी विभागको सचेत व्यक्तिहरुको उपस्थितिमा एक सभा सम्पन्न भयो | सभामा उपस्थित ब्यक्तित्वहरुबाट यो समितिको आवश्यकता बिषय लिएर सुजित थापा, के.बी गिरी, मिरेन लामा, रितेश तामाङ, बी.बी मिश्र, बी.एस.राई, श्याम कुमार सिंगौरे, हर्क पाख्रीन, खगेन बराईली आ आफ्नो बक्तब्य राखे पश्चात उक्त सभामा मङपु स्तरीय तदार्थ समिति बनाईने निर्णय भयो | उक्त मङपु उपभोक्ता कल्याण समिति निम्न प्रकारले गठन गरियो जसको सभापति के.एस छेत्री, उपसभापति रितेश तामाङ, मुलसचिव सुजित थापा, सहसचिव हर्कपाख्रीन, कोषाध्यक्ष केबी गिरी, लगायत प्रमुख प्रतिनिधि रतन अधिकारी, गणेश तामाङ, सुरेन शेर्पा, पूर्णबहादुर गुरुङ, सुबाश छेत्री, बी.एस राई अनि विजय तामाङलाई चयन गरियो |
loading...

शनिबारको दिन रेसेप युपी प्राथमिक पाठशाला भवनमा सुजित थापाको अध्यक्षतामा मङपु उपभोक्ता कल्याण समिति (Consumer Welfare samiti) गठनार्थ लाब्दा, मङपु, रेसेप र रम्बी विभागको सचेत व्यक्तिहरुको उपस्थितिमा एक सभा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.