मङपुमा युवा मोर्चा गोर्खाल्याण्ड बाहेक केही चाहदैन - बिकाश गुरुङ

We want Gorkhaland
लाब्दा मङपु समष्टिका युवा मोर्चा गोर्खाल्याण्ड बाहेक केही चाहदैन भन्ने मन्तब्य आज युवा मोर्चा मङपु सचिव बिकाश गुरुङले जनाए | युवा मोर्चा केन्द्र समितिको निर्देशमा आज साझ ६ बजे मङपुमा लाब्दा मङपु समष्टि युवा मोर्चाले स्थानीय नालीडाड़ा देखि रेसेप बजार सम्म राके जुलुस निकाले | युवा मोर्चा लाब्दा मङपु समष्टि सचिव बिकाश गुरुङ अनि सभापति बिज्ञान मिश्रको नेतृत्वमा युवाहरुले वी वान्ट गोर्खाल्याड, अध्यक्ष बिमल गुरुङको केन्द्रीय मन्त्री संघको वार्ता सफल होस् भन्दै हातमा पुल्ठो बोकेर राके जुलुस निकाले | केन्द्रीय गृहमन्त्री राजनाथ सिह संघ अध्यक्ष बिमल गुरुङको  वार्ता सफल होस् भन्ने कामना सहित आजको यस राके जुलुस निकालिएको जानकारी युवा मोर्चा समष्टि सचिव बिकाश गुरुङले दिएका छन | उक्त राके जुलुस नालीडाड़ा आईपुगी पथसभामा परिणत भयो |
loading...

लाब्दा मङपु समष्टिका युवा मोर्चा गोर्खाल्याड बाहेक केही चाहदैन भन्ने मन्तब्य आज युवा मोर्चा मङपु सचिव बिकाश गुरुङले जनाए |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.