मङपू डाकघरमा कोर ब्यांकिङ सेवा शुरु

Core banking solution in mungpoo post office
साधारण उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै गत १६ दिसम्बरदेखि मङपू डाकघरमा कोर ब्यांकिङ सेवा ( सी० बी० एस०) (Core banking solution in mungpoo post office) शुरु गरिएको छ | यो सेवा द्वारा अब डाकघरबाट पनि ब्यांक जस्तै देशको जुनै पनि स्थानबाट आफ्नो रुपियाँको लेनदेन गर्न सकिन्छ | डाक अधिक्षक दार्जीलिंग मण्डलको सक्रियतामा नै यो सेवा मङपूमा पनि शुरु भएको कुरो मङपू डाकघरका डाकपालले जनाएको छ | साथै पुरानो एकाउन्ट नम्बरको सट्टामा नयाँ एकाउन्ट नम्बर दिने काम पनि शिघ्रताको साथ भइरहेको जानकारी छ |
loading...

साधारण उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै गत १६ दिसम्बरदेखि मङपू डाकघरमा कोर ब्यांकिङ सेवा ( सी० बी० एस०) (Core banking solution in mungpoo post office) शुरु गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.