अवधारणा समुह द्वारा राजनारायण परिवारलाई शोक सम्वेदना पत्र

awdharana mungpoo presenets condoloence letter to rajnarayan family
नेपाली साहित्यका उज्ज्वल नक्षत्र स्व० राजनारायण प्रधानको निधनमा शोक सम्वेदना प्रकट गर्दै  मङपु अवधारणा समुहले दुखको यस क्षणमा उनको परिवारलाई  ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भन्दै सोमबारको दिन स्व: प्रधानको बास स्थानमा पुगी उनको परिवारलाई शोक सम्वेदना पत्र प्रदान गरे |  अवधारणा समुहको सम्पूर्ण परिवार राजनारायण प्रधानको घरमा पुगी दार्जीलिङ अदालतका कानुनी सल्हाकार अधिबक्ता दुर्गा खरेलको बाहुलीबाट प्रधानको परिवारलाई शोक सम्वेदना पत्र हस्तान्तरण गरियो | आज अवधारणा  समुह मङपुको पक्षबाट किरण ब्लोन, केबी. गिरी, मिरेन लामा अनि संघका अ अन्य सदश्य उपस्थित थिए भने समुहले प्रधानका पत्नी रुपा प्रधान अनि सम्पूर्ण परिवारमा सुस्वास्थ्य र दिर्घायुको कामना गरेका छन |
loading...

नेपाली साहित्यका उज्ज्वल नक्षत्र स्व० राजनारायण प्रधानको निधनमा शोक सम्वेदना प्रकट गर्दै मङपु अवधारणा समुहले दुखको यस क्षणमा उनको परिवारलाई ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भन्दै

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.