लाटपन्चरमा दुई दिवशीय बार्षिक खेलकुद हुने

Two days sports in lathpanchor
बिगत बर्ष झैँ यस बर्ष पनि लाटपन्चर खेलकुद संघको तत्वधानमा स्थानीय जनमैदानमा आगमी १९ अनि २० दिसम्बरको दिन दुई दिने बार्षिक खेलकुद सम्पन्न हुने भएको छ | उक्त बार्षिक खेलकुद समितिको एक सभा शुक्रबार लाटपन्चर सिन्कोना बगान बिश्राम गृहमा बगान ब्यवास्थापक टी.बी बराईलीको अध्यक्षतामा सम्पन्न भयो | सभामा लाटपन्चर खेलकुद संघ गठन गरियो जसको सभापति टी.बी बराईली, उपसभापति आई.बी.सुब्बा मूल सचिव अनुराग राई, सहसचिव सुदर्शन राई, कोषाध्यक्ष पूर्ण फिलिप खवास अनि सयुक्त कोषाध्यक्ष सफलचन्द्र  खवासलाई चयन गरियो | उक्त दुई दिने बार्षिक खेलकुदको प्रथम दिन अन्तर विधालय माझ खेलकुद प्रतियोगिता हुनेछ भने दोश्रो दिन सिन्कोना  विभागीय माझ खेलकुद सम्पन्न हुनेछ | दोस्रो दिनको खेलमा केटाहरु अनि केटीहरु माझ खुल्ला म्याराथन दौड़ राखिएको छ | उक्त दुई दिवशीय खेलकुद प्रतियोगितामा लाटपन्चर खेलकुद संघका सदश्य नविन चमिलिंङले सबैलाई हार्दिक स्वागत जनाएको छ |
loading...

बिगत बर्ष झैँ यस बर्ष पनि लाटपन्चर खेलकुद संघको तत्वधानमा स्थानीय जनमैदानमा आगमी १९ अनि २० दिसम्बरको दिन दुई दिने बार्षिक खेलकुद सम्पन्न हुने भएको छ |

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.