रम्बी विभागमा खेलकुद समिति गठन

Rambi division sports comittee
सोमबारको दिन हस्त राइको अध्यक्षतामा रम्बी विभागमा खेलकुद समितिको  एक सभा सम्पन्न भई पुरानो कमिटि  विघटन  गरि नयाँ कमिटि गठन गरियो | नया खेलकुद समितिका सभापति एम.बी.रसाईली,सचिव गोविन घिसिङ.,कोषाध्यक्ष निमु शेर्पा अनि अन्य ४२ जनालाइ कार्यकारिणी सद्श्यको रुपमा चयन गरियो | सभालाई सम्बोधन गर्दै विभागीय (ग्यानम्यान)एमबी रसाईली खेलकुद प्रति प्रोत्साहन दिलाउन अनि भविष्यमा खेलप्रति चासो राखेर स्थानीय भाई बहिनीहरुले गाउँको साथै मङपुको नाम रोशन गर्न सकोस भनेर गाउँमा यस प्रकारको खेलकुद समिति गठन गरिएको जनाए | खेलकुदमा युवाहरुलाई अघि लाउनु हो भने विभागको एक सक्रिय भूमिका निभाउनु अति नै आवश्यक छ भन्ने कुरा प्रेम शेर्पाले सभामा जनाए | सभामा भूपूसैनिक टी.छिरिंङ डुक्पाले खेलाडीवर्गले आफ्नो खेल प्रति अनुसासन सहित जिमावारी लिएर कुनै पनि खेल खेले मात्र भविष्यमा ती खेलाडीले उत्कृष्ट खेल्न सक्नेछ भनि बताए | आजको नवगठित समितिको अनमोदन सभा आगमी शुक्रबार १८ सेप्टेम्बरको दिन हुने जानकारी खेलकुद संघका सदश्य हर्क पाख्रीनले एक बिज्ञप्ती मार्फत जनाएका छन् |
loading...

सोमबारको दिन हस्त राइको अध्यक्षतामा रम्बी विभागमा खेलकुद समितिको एक सभा सम्पन्न भई पुरानो कमिटि विघटन गरि नयाँ कमिटि गठन गरियो |

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.