हिल एन्जल्स एकाडेमीमा कविता प्रतियोगिता सम्पन्न

Poem Compitition at Hill Angels Academy
यहाको स्थानीय “सुहाना हिल एन्जल्स” (Suhana Hill Angels) एकाडमीमा कैलाश मोक्तानको अध्यक्षतामा अन्तर दल कविता, उद्घोषणा अनि हातेभकुण्डो  प्रतियोगिता सम्पन्न भयो | उद्घोषणामा हरियो दलबाट रिया तामांङ, कवितामा निलो दलबाट प्रणानीहा रामुदामु विजय बने | यसरी नै हरियो दल अनि पहेलो दल माझ सम्पन्न भएको हातेभकुण्डो प्रतियोगिता खेलमा हरियो दल विजय बन्यो जुन खेलको निर्णयको भार गोबिन्द घिसिंङ, सागर गुरुङ अनि प्रमोद राईरहेका थिए | कविता अनि उद्घोषणाको प्रमुख निर्णायकगण जगत राई, सुधा मुखिया, उपश्ना पाण्डे ,अनि समजिक व्यक्तित्व बिरबल राई रहका थिए | स्कूलका शिक्षिका सरोजा बान्तवाले संचालन गरेको समरोहमा प्रमोद राईले धन्यबाद ज्ञापन गरे |
loading...

यहाको स्थानीय “सुहाना हिल एन्जल्स” (Suhana Hill Angels) एकाडमीमा कैलाश मोक्तानको अध्यक्षतामा अन्तर दल कविता, उद्घोषणा अनि हातेभकुण्डो प्रतियोगिता सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.