स्वतन्त्रता दिवस पालन संगै सभासद द्वारा मिलन परिवार भवन उद्घाटन

Milan Pariwar bhawan inauguration by Ratan Thapa
भारतको ६९ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा स्वतन्त्रता दिवस संगै लाब्दा मंग्पू समष्टि सभासद रतन थापाको बहुलीबाट रिबन काटेर १९६९ सालमा स्थापित भएको लाब्दाको मिलन परिवार समाजको नयाँ भवनको उद्घाटन गरिएको छ | परिवारकै सदश्य बीबी प्रधान द्वारा संचालन गरिएको कार्यक्रममा सर्वप्रथम भारतको राष्ट्रीय झण्डा उत्तोलन गरेपछि सो समाज भवन उद्घाटन गरिएको | स्थापनाकाल देखि नै यस परिवारले क्षेत्रको हरेको सामाजिक क्रियाकलापहरुमा अहम भूमिका निर्वाह गर्दै आएको यस मिलन परिवार भवनको उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रुपमा क्षेत्रीय सभासद रतन थापा थिए भने गोजमुमो मंग्पू जोन अध्यक्ष प्रदीप छेत्री, सचिव रतन लामा, दार्जीलिंग डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सचिव गगन राई लगायत गाउँका अन्य – अन्या बरिष्ठ व्यक्तित्वहरुको बिशेष उपस्थिति रहेको थियो |
loading...

भारतको ६९ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा स्वतन्त्रता दिवस संगै लाब्दा मंग्पू समष्टि सभासद रतन थापाको बहुलीबाट रिबन काटेर १९६९ सालमा स्थापित भएको लाब्दाको मिलन परिवार समाजको नयाँ भवनको उद्घाटन गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.