दार्जीलिंङ एसपी द्वरा खोरीबारी पीएस सेन्ट्री हाउसको उदघाटन

khoribari ps sentry house opening by darjeeling sp
आज एक भब्य कार्यक्रम बीच खोरीबारी पुलिस स्टेशन “सेन्ट्री हाउस”को उदघाटन दार्जीलिंङ एसपी अमीत.पी. जभालगी(आईपीएस)को बाहुलीबाट गरियो | खोरीबारी पीएस ओ.सी. डी गजमेरको कुशल कार्यकालमा उक्त सेन्ट्री हाउसको निर्माण गरिएको छ | दार्जीलिंङ जिल्ला भरिमा प्रथम चोटी बुलेट फ्रुफ “सेन्ट्री हाउस”को निर्माण गरिएको जानकारी खोरीबारी पीएस अधिकारी डी.गजमेरले जानकारी दिएका छन | आजको यस उदघाटन  समारोहमा दार्जीलिंङ एडिसनल एस.पी.सुर्यप्रताप यादव, सी.आई नक्सल सौमयजीत रोय लगायत अन्य पुलिस अधिकारी उपस्थित थिए | स्मरण रहोस गत महीना पंजाबमा आतंकवादीहरु द्वरा पुलिस चौकीमा हमला गरिएको कारण नै यस प्रकारको बुलेट फ्रुफ सेन्ट्री हाउस निर्माण गरिएको जानकारी पुलिस अधिकारीले दिएका छन |
loading...

आज एक भब्य कार्यक्रम बीच खोरीबारी पुलिस स्टेशन “सेन्ट्री हाउस”को उदघाटन दार्जीलिंङ एसपी अमीत.पी. जभालगी(आईपीएस)को बाहुलीबाट गरियो |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.