निकुन्जिका साहित्य श्रृंखला सम्पन्न

Nikunjika Sahitya Srinkhala
आज २६ जुलाई २०१५ को अपरान्ह २ बजे उसो मङपु साहित्य संस्थानको तत्वाधानमा रेशेप ग्राम पंचायत भवनमा निकुन्जिका साहित्य श्रृंखला सम्पन्न गरियो I सभामा निकुन्जिका साहित्य शृंखलाको औचित्य बारे दिलिप शर्माले सम्बोधन गरेपछि तीन अतिथि सर्जकहरु क्रमशः दिलकस विद्याभुषण तामांग जिंगलाम, मिलन लामा ‘रोगी’ लाटपन्चार अनि नारायण गजमेर कालिझोड़ा कार्यक्रममा उपस्थित रहेका थिए | तीन अतिथि लगायत मङपुका किरण किराठ, सानु भट्टराई, दुष्यंत रामुदामु, डी.पी, चामलिंग, दीप थापा, विनिता आजाद, आशिषदीप राई, मुनाल घिसिंग, सुजित थापा, पुरण छेत्री, नन्द लामिछाने, उदय थुलुंग अनि संस्थाका अध्यक्ष श्री ए. के. गुरुङले कविता, कथा, व्यंग, निवन्ध आदि विधामा आ-आफ्ना रचनाहरु प्रस्तुत गरे | यस क्रममा मङपुका साहित्यिक स्रष्टा श्री उदय थुलुंगले गोष्ठीको समिक्षा प्रस्तुत गरे | अतिथि सम्बोधन कवियत्री सुभद्र बम्जनले गरे भने आजको कार्यक्रम संचालन सुश्री सरोजा बान्तवाले गरेकी थिइन् |
loading...

आज २६ जुलाई २०१५ को अपरान्ह २ बजे उसो मङपु साहित्य संस्थानको तत्वाधानमा रेशेप ग्राम पंचायत भवनमा निकुन्जिका साहित्य श्रृंखला सम्पन्न गरियो I सभामा निकुन्जिका साहित्य शृंखलाको औचित्य बारे

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.