माध्यमिक - उच्च माध्यमिक उतीर्ण बिधार्थिहरुलाई गोजबिमोले सहयोग गर्ने

Gorkha Janmukti Vidhyarthi Mortha logo
मङपु: बिगतबर्ष २०१३ सालमा भएको ४५ दिनको गोर्खाल्याण्ड आन्दोलनमा स्कुल जानको साटो सम्पूर्ण विधार्थीहरु सडकमा उत्रिएर आन्दोलनको  टेवा पुराएता पनि यस क्षेत्र मङपु वरिपरी विधालयका विधार्थीहरु माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा सय प्रतिसत उतीर्ण भए बापत  यस बर्ष सफल हुने बिधार्थीहरुलाई गोर्खा जनमुक्ति बिधार्थी मोर्चाले स्कुल अनि कलेज भर्न सम्बन्धमा सहयोग पुराउने भएको छ | यसरी माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा सफल हुने विधार्थीहरुलाई गोजबिमो मङपु जोनले बधाई अनि शुभकामना व्यक्त गरेका छन | गोजाबिमोले बिधार्थी संग संगै सम्पूर्ण विधालयका शिशक शिक्षिकागणलाई आन्दोलन अवधी सहयोग पुराएकोमा आभार व्यक्त गरेका छन | बिधार्थी मोर्चा मङपु जोनले सफल हुने बिधार्थीहरुलाई स्कुल अनि कलेज भर्ना  साथै करियर गाइडेन्सको निम्ति सहयोग पुराउने भएको छ | सफल हुने विधार्थीहरुले बिधार्थी मोर्चा सचिव निशेष जैसी,सयुक्त सचिव सांगे गुरुङ,सभापति साइक्लोंन राई,कोअडिनेटर पवन मंगर अनि आनन्द गुरुङसित सम्पर्क गर्ने अनुरोध गरेका छन |
loading...

बिगतबर्ष २०१३ सालमा भएको ४५ दिनको गोर्खाल्याण्ड आन्दोलनमा स्कुल जानको साटो सम्पूर्ण विधार्थीहरु सडकमा उत्रिएर आन्दोलनको टेवा पुराएता

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.