लाब्दा गुम्बामा निशुल्क आँखा जाच शिबिर हुने

Free Eye Test camp
मङपु३०मई(केशर मोक्तान) : लाब्दा दोङाग छोइलिंङ सार्बजनिक बौद्द गुम्बा अनि अखिल भारतीय महायाना बौद्ध म्हानीपा संघको सयुक्त तत्वाधानमा आगमी १ जुन आइतबार २०१४को दिन स्थानीय लाब्दा गुम्बामा निशुल्क आँखा जाच शिबिर आयोजना गरिएको छ | उक्त आँखा जाच शिबिरमा कालेबुंङ आठ माइल जामगोन कोंङट्रूल आँखा जाच केन्द्रका डाक्टरहरु उपस्थित रहने छन | रोगीहरुलाई निशुल्क आखा जाच पछि यदि शल्य चिक्त्सा गर्न परे गुम्बाले निशुल्क व्यवस्था गर्ने भएको छ | सबै आखाका रोगीहरुलाई उक्त शिविरमा जाच गराई स्वास्थ्य लाभ लिने जानकारी सयोजक दुई किरण पाख्रिन अनि सागरलामाले दिएका छन |
loading...

लाब्दा दोङाग छोइलिंङ सार्बजनिक बौद्द गुम्बा अनि अखिल भारतीय महायाना बौद्ध म्हानीपा संघको सयुक्त तत्वाधानमा आगमी १ जुन आइतबार २०१४को दिन स्थानीय लाब्दा गुम्बामा

Read latest post filed under health tips, mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.