Trending Vids

मङपुमा पनि पोलियो टिकाकरण

Polio vaccine
मङपु क्षेत्रमा पनि गत २ अप्रेलको दिन पाँच वर्षसम्मका नानीहरुलाई पोलियो टिकाकरण गर्ने कार्य भएको छ | यहाँको विभिन्न विभाग अनि क्षेत्रहरुमा स्वास्थ्य विभाग अनि आईसीडीएसका कार्यकर्ताहरुले पोलियो बुथ खोलेर नानीहरुलाई पोलियोको दुई थोपा खुराक खुवाउने काम गरेको छ | यसरी बुथहरुमा मात्र नभएर आईसीडीएसका कार्यकर्ताहरुले घर घरमा गएर पनि नानीहरुलाई पोलियोको खुराक खुवाएको जानकारी छ | विभिन्न स्थानमा राखिएको बुथहरुमा पनि पोलियोको खुराक खुवाउन नआएका साथै बिर्सेकाहरुको निम्ति 3 अप्रेलको दिन पनि नालीडांडाको हावा घरमा पोलियोको खुराक खुवाउने कार्य भयो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB