Trending Vids

मङपुमा पनि महाशिवरात्री पालन

Shivaratri puja in Labdah Shanti dhura Mungpoo
महाशिवरात्रीको शुभ अवसरमा मङपूको विभिन्न स्थानहरुमा शिवरात्री पुजाको आयोजन गर्दै भक्तजनले श्रद्धापुर्वक भगवान शिवको आरधना साथै पुजा अर्चना गरेको छ | मङपुको पाँचवटा विभागहरुको विभिन्न स्थानहरुमा संघ संस्थाहरुले शिवरात्री पुजाको आयोजन गर्दै शिवरात्री पर्व पालन गरेको छ | यसरी नै मङपुको लाब्दा विभाग अन्तर्गत पर्ने पाख्रीन टोलमा शिवरात्री पुजाको आयोजन गर्दै रात्रीको कार्यक्रममा सांगीतिक कार्यक्रमको आयोजन गरेको थियो | कार्यक्रममा स्थानीय गाउँका कलाकारहरुले नेपाली अनि हिन्दी गीतहरु गाएर मनोरन्जन गराएका थिए | वस्तुत: पुजाको अवसरमा यस्ता कार्यक्रमहरु गर्दा कतिले राम्रो नजर नराखे पनि स्थानीय उम्दा कलाकारहरुले भने मंचमा चढेर आफ्नो कलाकारिता प्रस्तुत गर्ने मौका साथै अभ्यास गर्ने सुअवसर पाएको बुझिएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB