मङपुमा पनि पोलियोको टिकाकरण

Pulse Polio drop
आज मङपुको विभिन्न स्थानहरुमा पल्स पोलियो टिकाकरण कार्यक्रम सम्पन्न भएको छ | यहाँको नालीडांडा हावा घर लगायत मङपु क्षेत्रको पाँचवटा विभागको विभिन्न क्षेत्रहरुमा पोलियो बुथ खोलिएको थियो जहाँ गाउँ बस्तिदेखि लिएर बजारका पाँचवर्षसम्म पुगेका नानीहरुलाई पोलियोको दुई थोपा खुराक खुवाउने कार्य भएको छ | सरकारबाट सित्तैमा बाँडिने यस खुराकले अचेल गाउँ बस्तीतिर पनि अपाङ्ग, पोलियोले ग्रसित नानीहरुको संख्या प्राय: शुन्य भइसकेको पाइएको छ भने सरकार पक्षबाट पनि विभिन्न पत्र पत्रिका साथै इलेक्ट्रोनिक मिडिया मार्फत पाँचवर्षसम्मका नानीहरुलाई नितान्त आवश्यक रुपमा पोलियोको दुई थोपा खुराक खुवाउनु पर्ने जस्ता सुचनाहरु प्रसारण गरेको पाइन्छ | 

आज मङपुको विभिन्न स्थानहरुमा पल्स पोलियो टिकाकरण कार्यक्रम सम्पन्न भएको छ | यहाँको नालीडांडा हावा घर लगायत मङपु क्षेत्रको पाँचवटा विभागको विभिन्न क्षेत्रहरुमा पोलियो बुथ खोलिएको थियो जहाँ गाउँ

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.