शहीद कप फाइनल इन्द्रेणी युवा परिवार बनाम सालुगड़ा फाप्री माझ हुने

football
मङपु विभागीय खेलकूद समिति द्वारा संचालन हुँदै आइरहेको नवौं शहीद कप फूटबल टुर्नामेन्ट आगमी आइतबार इन्द्रेणी युवा परिवार सुन्तले हाइवेले नाइन स्टार फाप्री सलुगडाको चुनौती सामना गर्नेछ | ज्ञात रहोस मङपु विभागीय खेलकुद समितिले देशको शहीद द्वय सुजित थापा अनि संजय राईको देशप्रति दिएको अनमोल प्राण आहुतीको मुल्यांकन गर्दै यस वर्ष पनि १ अक्टोबरदेखि संचालन भएको शहीद कप फूटबल टुर्नामेन्ट विभिन्न सांस्कृतिक कार्यक्रम संगै मङपु विभागमा श्रमिकका सेक्शन बी बनाम सिजनल लेबरका खेलाडीको खेलको पनि फाइनल खेल अपरान्ह १ बजे देखि खेला सम्पन्न हुने जानकारी छ | उक्त शहीद कप फूटबल टुर्नामेन्टमा समितिले सम्पूर्ण खेलप्रेमी दर्शकहरु प्रति हार्दिक स्वागत मिडिया पार्टनर हिमालय दर्पण मार्फत जनाएको छ | साथै उक्त खेल सम्पन्न गराउन प्रत्येक वर्ष जुट्ने मङपु विभागका श्रमिकवर्ग, कर्मचारी साथै ग्रामबासीहरुलाई पनि समितिले स्वागत जनाएको छ |

मङपु विभागीय खेलकूद समिति द्वारा संचालन हुँदै आइरहेको नवौं शहीद कप फूटबल टुर्नामेन्ट आगमी आइतबार इन्द्रेणी युवा परिवार सुन्तले हाइवेले नाइन स्टार फाप्री सलुगडाको चुनौती सामना गर्नेछ |

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.