Trending Vids

रोङचोङ रोलकको झोलुंगे पुल मर्मति नगरिदिने अपिल

Hanging bridge
Representational Purpose Only
लोवर रोङचोङ अमर ज्योति संघ द्वारा रोङचोङ रोलक बिच बनिएको झोलुंगे पूललाई मर्मति गर्न नदिने जनाएको छ | मर्मति गर्न नदिनुको नकरात्मक कारण नरहेर यदि उक्त पुललाई फेरि मर्मति गर्न दिए लोवर रोलकमा अझै २० वर्षपछि मात्र गाडीको बाटो जाने त्यहाँका जनताले अनुमान लगाएको छ | पुल एकदमै पुरानो भएकोले पुलको नटहरु पनि खिया परेर छिन्ने अवस्थामा भएकोले त्यहाँ कुनै पनि दुर्घटना हुन सक्दैन भन्न सकिन्दैन | यसैले उक्त पुललाई मर्मति नगरिदियाजावोस भनी मङपु लाब्दा समष्टि सभासद रतन कुमार थापा प्रति नव ज्योति संघको पक्षमा संघका सचिव एनके गिरीले निवेदन गर्दै स्टील ब्रीजको माग गरेको संकेत दिएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB