Trending Vids

लाब्दा गुम्बामा गुरु पद्म सम्भवको जन्म जयन्ती संगै मुर्ति राप्ने, अभिषेक वितरण हुने

labdah gumba
लाब्दा विभागमा स्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा १३ अगस्तको दिन गुरु पद्म सम्भव ( गुरु रिम्बोर्छे ) को जन्म जयन्ती एवम कु (मुर्ति ) राप्ने तथा अभिषेक वितरण कार्यक्रम हुने भएको छ | भरत दोङबाट दान गरिएको गुरु रिम्बोर्छेको मुर्तिको राप्ने साथै जन्म जयन्ती पालन र टुल्कु रिग्जिन छोपेल दोर्जे (देवराली गुम्बा गान्तोक) को सानिध्यमा पूजा अर्चना साथै छेवाङ कार्यक्रम हुनेछ | १२ बर्षमा एकपल्ट मात्र उपलब्ध हुने यस शुभ मुहुर्तमा सबैलाई आशिर्वाद ग्रहण गर्न गुम्बा पक्षले हार्दिक निमन्त्रना गरेको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB