Trending Vids

India Post releases special cover on Rabindranath tagore

India Post releases Special cover on Rabindranath Tagore in mungpoo
A special cover on nobel laureate Rabindranath Tagore issued on 21st August by India post, West Bengal circle in mungpoo, Darjeeling. The cover has been designed & proposed by Lok K Goyal of AG Impex, a well known modern philatelist. This cover has been designed with special printing technology using UV and embossed technique to give effect of a real statue on touch as well as on look. A special cancellation has been also designed for this cover. Each cover is individually numbered with its price printed on the backside of the cover.

Mungpoo, a small town nestled between Darjeeling and siliguri in West Bengal, India, is popular because of cinchona plantation and frequent visits by Nobel  laureate poet Rabindranath Tagore between 1938 and 1940, in his latter days. The poet used to come to this place for its soothing and  quiet ambience to write and to see Maitreyi Devi, who herself was a renowned poet and novelist, and used to stay at her bungalow. He had visited Mungpoo on 21st May in 1938, 24th May in 1939, 12th September in 1939 and 21st August in 1940. It is here where the poet wrote his famous poem “Janmadin”. Later on, the bungalow was converted into Rabindra Bhavan as a museum containing Rabindranath Tagore’s photographs, paintings, writings and his other memories.

To commemorate this historic day, this special cover was released at Mungpoo by chief Post Master General North Bengal Circle on 21st August in Mungpoo. Only 1000 pcs of these covers will be released which will be sold from ePost(Online shop) and Philatelic Bureau at Kolkata GPO at Rs 100/- each cover.
A special ,edallion will also be released to commemorate this event with antique bronze finish with very high relief in a limited edition of 500 pcs only.

To wintess this historical moment Post Master General North Bengal Circle Lalitendu Pradhan, SSP Darjeeling Subash Darnal, Alok Kumar Goyal AG Impex Kolkata, Cinchona Director Dr. Samuel Rai, Chief chemist Karim, Mungpoo Post Office Master Daniel Yogi, Saraswati Higher Secondary School teacher incharge Chndrakala Rai were also present.


Special postal cover on Rabindranath Tagore
भारतीय डाक सेवा पश्चिम बङ्गाल सर्कल द्वारा कवि गुरु रबिन्द्रनाथ ठाकुरको स्पेसियल कवर अथवा बिशेष आवरण आज मङपु स्थित रबिन्द्र श्रमिक कल्याण केन्द्र अर्थात रविन्द्र भवनबाट सार्वजनिक गरिएको छ | प्रचलित डाक टिकट संग्रहक आलोक कुमार गोयाल, एके इम्पेक्स कोलकाता द्वारा प्रस्तावित अनि डिजाइन गरिएको यस आवरणमा कवि गुरु रबिन्द्रनाथको मङपुमा स्थित प्रतिमा, बङलो आदिको चित्रहरु उतारिएको छ भने यही स्पेसियल कवर द्वारा नै कविगुरु रबिन्द्रनाथको डाक टिकट निकालिने भएको छ | आजको ऐतिहासिक कार्यलाई साक्षी दिंदै पश्चिम बङ्गाल सर्कल पोस्ट मास्टर जेनेरल ललितेन्दु प्रधानको बाहुलीबाट यो कवर लोकार्पित गरिएको छ | कवरको लोकार्पणले भविष्यमा रबिन्द्रनाथ संगै मङपुको नाम पनि विश्वभरि प्रचलित हुने आजको कार्यक्रमले बताएको छ | बिश्व कवि रबिन्द्रनाथ ठाकुर जो मङपुमा चार पटक आइ यहाँ बसेर यहाँकै बासिन्दाहरुसित आफ्नो समयहरु बिताउंदै थुप्रै कविताहरु रचेका थिए, चित्रहरु कोरेका थिए भने ती ऐतिहासिक सबुतहरु आज पर्यान्त मङपुको रबिन्द्र संग्राहलयमा सुरक्षित राखिएको छ | कवि गुरुसित जडित मङपु बाहेक अन्य कुनै स्थान पनि त्यस्तो प्रचलित नरहेकोले बिशेष गरेर मङपुलाई नै उनको नाम जोड्ने काम हुन्छ भने आज डाक विभागले पनि यही सत्यलाई अपनाएको छ | कार्यक्रममा सिन्कोना निर्देशक डा० सामुयल राई पनि अतिथिको रुपमा आशिन थिए जसले आफ्नो सम्बोधनमा यस्तो महत कार्यलाई आफु लगायत मङपुबासीले नबुझेकोले महत्व नदिएको बताउंदै आफू पनि कार्यक्रममा आएर मात्र स्पष्ट बुझेको बताए भने उपस्थित डाक विभागका पदाधिकारी समक्ष आफु अनि सम्पूर्ण मङपुबासीको पक्षमा क्षमा माग्दै आउँदो दिनहरुमा यस्तो कार्यहरुमा अवश्य सहभागिता दिने जनाए | यसको साथै उनले कवि गुरु लगायत सिन्कोनालाई नै डाक टिकट अनि भारतीय सिक्कामा छपाउने दिशामा आफु लागिपरेको बताउंदै डाक बिभागले एउटा कार्य पुरा गरिदिएकोमा धन्यबादी राहेको जनाए |
कार्यक्रममा डाक बिभागका पदाधिकारीहरुले जनाए अनुसार मङपु क्षेत्रमा डाक टिकट संग्रह गर्न चाहने इच्छुकवर्ग भएमा मङपु डाक घरसित सम्पर्क गर्दै डाक संग्रहको एकाउन्ट खोल्न सक्ने बताएको छ |
कार्यकममा डाक विभागका उच्च पदाधिकारीहरु पोस्ट मास्टर जेनेरल, उतर बङ्गाल ललितेन्दु प्रधान, एसएसपी दार्जीलिंग सुबास दर्नाल, रवि सेवक, आलोक कुमार गोयल, अन्य पदाधिकारीवर्ग लगायत सिन्कोना निर्देशक डाक्टर सामुयल राई साथै मङपु पोस्ट अफिसका पोस्ट मास्टर दानियल योगी अनि अन्य डाककर्मीहरु, सरस्वती उच्चतर बिधालय शिक्षक प्रभारी चन्द्रकला राई, भुतपुर्ब प्रधान अध्यापक रम्बी हाई स्कूल समल कार्की, सिन्कोना चिफ क्यामिस्ट करिम लगायत अन्यको उपस्थिति रहेको थियो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB