Trending Vids

सामाजिक सेवा संस्था द्वारा अरुणा लामा स्मृतिमा निर्मित शरण उधान सफाई

Aruna Lama Memorial Statue Saran Udhan
रेशेप ग्राम पंचायत अन्तर्गत वार्ड संख्या १ अनि २ का सचेत युवाहरुको जमात “ सामाजिक सेवा संस्था” भानुटोल रेशेप विभागको तत्परतामा स्थानीय अरुणा लामाको शालिक (Aruna Lama Statue) निर्माण गरिएको  “ शरण उधान “ (Saran Udhan) – सर सफाई गर्दै विभिन्न फूलका पौधाहरुको रोपन गरिएको छ भने अविनाशी कला संघ द्वारा स्थापित पोस्टर बोर्डलाई सही स्थानमा सार्ने काम पनि गरेको छ |
सामाजिक सेवा संस्था भानुटोलको युवाहरुले आफ्नो घर आँगन, बाटो आदि सफा राख्ने आह्वान गर्दै परिवेश सफा राख्दा गाउँकै सुनाम फैलिने र सबै युवाहरुलाई बेकार नबसेर गाउँ समाज सुधारको निम्ति विभिन्न कार्यहरुमा अग्रसर भइरहने आह्वान गरेको छ | यस सफाई कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्य – सदस्या साथै अरुणा लामा शालिक समितिका सदस्य – सदस्या श्याम कुमार सिंगौरे अनि दिलिप शर्माको बिशेष उपस्थिति अनि मार्ग निर्देशन रहेको थियो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB