Trending Vids

मङपू डाकघरमा कोर ब्यांकिङ सेवा शुरु

Core banking solution in mungpoo post office
साधारण उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै गत १६ दिसम्बरदेखि मङपू डाकघरमा कोर ब्यांकिङ सेवा ( सी० बी० एस०) (Core banking solution in mungpoo post office) शुरु गरिएको छ | यो सेवा द्वारा अब डाकघरबाट पनि ब्यांक जस्तै देशको जुनै पनि स्थानबाट आफ्नो रुपियाँको लेनदेन गर्न सकिन्छ | डाक अधिक्षक दार्जीलिंग मण्डलको सक्रियतामा नै यो सेवा मङपूमा पनि शुरु भएको कुरो मङपू डाकघरका डाकपालले जनाएको छ | साथै पुरानो एकाउन्ट नम्बरको सट्टामा नयाँ एकाउन्ट नम्बर दिने काम पनि शिघ्रताको साथ भइरहेको जानकारी छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB