Trending Vids

मङपुको तीनैवटा ग्राम पन्चायतमा आधार कार्ड खिचिने

Aadhaar UID Card
तक्दाह रङली रङलीयट खण्ड अन्तर्गत मङपुको तीनैवटा ग्राम पन्चायतमा आधार कार्ड खिचिने भएको छ | लाब्दा ग्राम पंचायतमा आगमी ३० अनि ३१ डिसेम्बर २०१५, रेसेप ग्राम पंचायतमा २ अनि ३ जनवरी २०१६ अनि रोङचोङ ग्रामपन्चायत ४ अनि ५ जनवरी २०१६ मा आधार कार्ड खिचिने जानकारी पंचायत कर्मी रमेश प्रधानले  दिएका छन | पंचायत कार्यलयमा आधार कार्ड खिच्ने सुचिमा नाम आएका व्यक्तिहरुले मात्र फोटो खिच्न सक्नेछन् भने अन्यले नयाँ फर्म भर्न सक्ने प्रधानले जानकारी दिएको छ | यसपल्ट छोडिएको व्यक्तिहरुको आधार कार्ड पुन खिचिने भएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB