Trending Vids

लाब्दा बस्तीमा नि:शुल्क स्वास्थ्य जाच शिबिर सम्पन्न

free health check up camp
शनिबारको दिन अप्पर लाब्दा जुनियर उच्च पाठशालाको प्रागनमा सहायता मिनिष्ट्री मङपुको आयोजनमा निशुल्क स्वास्थ्य जाच शिबिर सम्पन्न गरियो | यस शिबिरमा १९६ जना रोगीहरुले आ आफ्नो स्वास्थ्य जाच गराए भने ती रोगीहरुको ब्लड प्रेसर अनि ब्लड सुगरको पनि जाच गरियो | यस शिविरमा जाच गर्न आएका रोगीहरुलाई निशुल्क रुपमा औषधी पनि बित्वरण गरियो | यस स्वास्थ्य जाच शिबिर सन्चालनार्थ दार्जीलिङबाट आएका स्वास्थ्य टोलीमा डा.डब्लु लामा,डा.एस रोगोङग लगायत सिस्टरहरु सृजना प्रधान सरिता खालिंङ अनि टेक्ननिशियन अभिनाष सेवा उपस्थित थिए | ती स्वास्थ्य टोली अनि स्थानीय पाठशालाका शिक्षकवर्ग एव स्थानीय बासिन्दाको सहभागितामा सम्पूर्ण कार्यक्रम सफलतापुर्बक साथ सम्पन्न भयो भन्ने जानकारी सहायता मिनिस्ट्रीका सयोजक एसके खालिंङ एक बिज्ञप्तीमार्फत जानकरी दिएका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB