Trending Vids

रुद्रान्ना डान्सको फिईनालेमा पासाङ डोमा लामा अनि अनुष्का छेत्री आउने

The Voice contestent Pasang doma Lama, Anushka Chhetri to attend Rudranna Dance Finale Mungpoo
मङपु, ४सेप्टेम्बर(केशर मोक्तान): मङपु सुमिकल इन्स्टिच्युट अफ डान्सद्वारा आयोजित रुद्रान्ना डान्स डाईमेन्सन प्रतियोगिताको ग्रान्ड फिईनालेमा एण्ड.टी.भी द्वरा प्रसारित द बोईस इण्डिया क्वाटरफाइनलका प्रतियोगी पासाङ डोमा लामा (Pasang doma Lama, The Voice)   अनि जीटीबी डीआईडीका टप फोर प्रतियोगी अनुष्का छेत्रीले (Anushka Chhetri ) आफ्नो प्रस्तुती दिने  भएको छ | आगमी १ नोभेम्बर २०१५ को दिन बेलुकी ३ बजे देखि मङपु जन मैदान रुद्रान्ना डान्सको फिईनाले सम्पन्न हुने जानकारी मङपु सुमिकल इन्स्टिच्युटक सयोजक प्रयास योन्जनlले जानकारी दिएका छन | उक्त ग्रान्ड फिईनालेमा प्रथम स्थान ओगट्ने प्रतियोगीलाई ३० हजार सहित ट्रफी,दोश्रो स्थान ओगट्ने प्रतियोगीलाई १५ हजार , अनि तेस्रो स्थान ओगट्ने प्रतियोगीलाई १० हजार साथै चौथो अनि पाचौ स्थान हुने प्रतियोगीलाई सान्तवना पुरुस्कार दिने भएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB