सडक दुर्घटनामा बिहेको लोकन्दीको मृत्यु

Seema Tamang
सेभोक थाना प्रभारी निर्मल रोयले जानकारी दिए अनुसार हिज मंग्पूको एउटा बिहा लिएर पानीघट्टा नकसलदेखि मंग्पू फर्किरहेको रातो सेलेरियो कार WB 74AE7168 राष्ट्रीय राजमार्ग १० एसएनटी धारा नजिक साँझ ६.३० बजेतिर बाटो माथिको पहिरोबाट ढुंगा लडेर आइ उक्त कारमा लाग्दा भित्र भएको सवारी मध्ये सिमा तामांग गम्भीर रुपले घाइते भएको थियो जसलाई पछि अस्पताल लाँदा – लाँदै बाटैमा दम तोडेका छन् | रङबी बिचकमान कोठीधुरा निवासी १६ वर्षीय सिमा तामांग यसै बिहेमा लोकन्दी भएर गएका थिए भने सडक दुर्घटनामा परेर उनले आफ्नो ज्यानै गुमाएको छ | सिमा मंग्पू ज्ञानपीठ विधालयका ११ श्रेणीमा अध्यनरत छात्रा रहेका थिए भने केही महिना अघि देखि सुमिकल डान्स इन्स्टिट्युट मंग्पू द्वारा आयोजित रुद्राना डान्स डाइममेन्सन कम्पीटिसनमा पनि मेघा अडिसन राउण्डमा पुगेका थिए | उनको यसरी सडक दुर्घटनामा परेर आकस्मिक मृत्यु भएकोमा सुमिकल डान्स इन्स्टिट्युटले पनि गहिरो शोक – समवेदना प्रकट गरेका छन् ||

destroyed car at snt dhara nh 10
क्षतिग्रस्त बिहेको कार

सेभोक थाना प्रभारी निर्मल रोयले जानकारी दिए अनुसार हिज मंग्पूको एउटा बिहा लिएर पानीघट्टा नकसलदेखि मंग्पू फर्किरहेको रातो सेलेरियो कार WB 74AE7168 राष्ट्रीय राजमार्ग १० एसएनटी धारा नजिक साँझ ६.३० बजेतिर बाटो माथिको पहिरोबाट ढुंगा लडेर आइ उक्त कारमा लाग्दा भित्र भएको सवारी

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.