मंग्पूका विभिन्न स्थानहरुमा स्वतन्त्रता दिवस पालन

Independence day 2015 mungpoo ground

Independence day celebration in mungpoo ground

independence day march past by students
सम्पूर्ण भारत देशभरि झैँ मंग्पूमा पनि बिभिन्न स्थानहरुमा हर्सोल्लासको साथ भारतको ६९ औ  स्वतन्त्रता दिवस पालन गरिएको छ | यसै शिलशिलामा यहाँको कोर्टमा म्यजिस्ट्रेट गणेश दाशको बाहुलीबाट झन्डोत्तलन गरिएको थियो भने मंग्पू जनमैदानमा आयोजित स्वत्रन्त्रता दिवस कार्यकम औ फुटबल फाइनलमा अनि मिलन परिवार लाब्दामा आयोजित स्वतन्त्रता दिवस औ भवन उद्घाटन कार्यक्रममा लाब्दा मंग्पू समष्टि सभासद  रतन थापाको बाहुलीबाट राष्ट्रीय झन्डोत्तलन गरिएको थियो | यसको साथै लाब्दा गन्ती घरमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा लाब्दा विभाग ग्यांगमेन द्वारा झन्डोत्तलन गरी स्वतन्त्रता दिवस पालन गरिएको छ | यसरी नै मंग्पू सरकारी अस्पतालमा बगान व्यवस्थापक नरेश बराइली द्वारा झन्डोत्तलन गरियो भने यहाँको निर्मला चौक नजिकको भुतपूर्व सैनिक कार्यलय लगायत अन्य – अन्या स्थानहरुमा पनि हर्सोल्लासको साथ स्वतन्त्रता दिवस पालन गरिएको छ |

सम्पूर्ण भारत देशभरि झैँ मंग्पूमा पनि बिभिन्न स्थानहरुमा हर्सोल्लासको साथ भारतको ६९ औ स्वतन्त्रता दिवस पालन गरिएको छ |

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.