Trending Vids

Raksha Bandhan celebrated

Raksha Bandhan celebrated in Darjeeling
Mungpoo celebrated 'Raksha Bandhan' festival (festival of brother-sister bond)  with all happiness.
चेली माईतीको सम्बन्धलाई थप प्रगाड बनाउने पवित्र पर्ब रक्षा बन्धन मङपुमा पनि  पालन गरियो | आज बिहान देखि नै पुरोहित बाजेहरूले प्रत्येक घरको दैलोमा पुगी सपरिवारलाई सुस्वास्थ्य र दिर्घायुको कामना गर्दे राखी डोरी प्रत्येक परिवारको सदश्यको हातमा बाधी दिदै आशिर्वाद प्रदान गर्दे हिडेको देखियो | यस्तै गरि चेलीहरुले आ आफनो माईतीको  हातमा राखी बान्दै माईतीको सुस्वाथ्य र दिर्घायुको कामना गर्दै पुजा अर्चना गर्यो | नानीहरुले पनि खुशीको साथमा एकअर्कामा मिठाई बाड़दै पवित्र पर्ब रक्षाबन्धन हर्ष उल्लासको साथ पालन गरे |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB