Trending Vids

तक्दाह खण्डद्वारा स्वनिर्भर दललाई तालीम

Teddy bear making training course
तक्दाह खण्ड द्वारा स्थानीय महिलाहरुलाई आफैआफ स्वनिर्भर बन्न सृंगार अनि सिलाई - बुनाईको  एक महिने  तालीम शुरु गरिएको छ | रेसेप ग्राम पंचायतका महिला स्वनिर्भर दलका ३० जना महिलाहरुले उक्त प्रशिक्षण  शिविरमा अंशग्रहण गरिरहेका छन |  युपी स्कुलमा कुशन तथा टेडीबियर बनाउने प्रशिक्षण चलिरहेको छ भने रेसेप ग्राम पंचायत कार्यलयमा सृंगार (पार्लर) प्रसिक्षण चलिरहेको छ | २१ अप्रेल२०१५ देखि शुरु गरिएको उक्त प्रशिक्षण शिविर  आगामी २० मई१५ सम्म चल्ने छ | कुशन तथा टेडीबियरको प्रशिक्षण सन्नी थापा अनि ब्युटीपार्लरको प्रशिक्षण रिना दाहालले दिईरहेका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB