Trending Vids

निकुञ्जीका साहित्यक श्रृखला १५वा प्रकरण सम्पन्न

Nikunjika Sahityik Shrinkhala
मङपु साहित्यक संस्थानको तत्वाधानमा निकुञ्जीका साहित्यक श्रृखलाको १५ वा प्रकरण संस्थाकै सभापति ए.के गुरुङको अध्यक्षतामा सम्पन्न  भयो | आजको साहित्यक कार्यक्रममा सर्वश्री सुरेन्द्र थीङ,मुनाल घिसिंङ,खगेन्द्र बराईली,सानु भट्टराई,अनीत खाती,उदय थुलुङ पुस्कर सिङगर दीप थापा लगायत अन्यले कविता वाचन अनि लघु कथा प्रस्तुत गरे | यसरी आगामी दिनमा पनि मङपु साहित्यक संस्थानले मङपुको साहित्यक गरिमालाई अझ शिखरमा पुराउन  थुप्रै साहित्यक कार्यक्रम गर्ने योजना गरेको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB