मङपु गोल्ड कप | एसएपी सिलगडी सेमीफाइनलमा प्रवेश

Mungpoo gold cup 2014 quarter final
मङपु युथ बोईज क्लबको आयोजनमा सम्पन्न भईरहेको मङपु गोल्डकप फुटबल टुर्नामेन्ट प्रथम क्वाटर फाइनलको रोमान्चक खेलमा आज एसएपी. सिलगडीले ट्राईबेकरमा केएफसी सिलगडीलाई पराजित गरि सेमीफाईनलमा प्रवेश गरेका छन | आज मङपु जनमैदानमा सम्पन्न भएको निर्धारित ९० मिनटको खेलामा दुई  दलले गोल गर्ने थुप्रै मौका पाएता पनि कुनै गोल गर्न सकेनन् | अन्त्यमा ट्राईबेकरमा २को विरुद्द ४ गोल गरि एसएपी. ब्रिगेड सिलगडी सेमिफाईनलमा प्रवेश गरेका छन | आजको खेलमा एसएपी. ब्रिगेड सिलगडीका गोलकिपरले  ट्राईबेकरमा उत्कृष्ट प्रदर्शन गरेर गोल रोक्न सफल भएको कारण  नै एसएपी. ब्रिगेड सिलगडी सेमीफाईनल पुग्न सफल बने | भोली आइतबारको दिन दोश्रो क्वाटरफाईनल खेल शेरएफसी कलेबुंङ अनि बिर्तामोड एफ.सी नेपाल माझ दोश्रो भीडन्त हुनेछ | उक्त खेल हेर्नको निम्ति सम्पूर्ण खेलप्रेमी दर्शकवर्गमा मङपु युथ बोईज क्लबको हार्दिक स्वागत गर्दछ |

मङपु युथ बोईज क्लबको आयोजनमा सम्पन्न भईरहेको मङपु गोल्डकप फुटबल टुर्नामेन्ट प्रथम क्वाटर फाइनलको रोमान्चक खेलमा आज एसएपी. सिलगडीले ट्राईबेकरमा केएफसी सिलगडीलाई पराजित गरि

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.