सोमबार आठ घण्टा बत्ती काटिने

electricity cut off
कालेबुंङ बिधुत बिभाग अन्तर्गत पर्ने टिस्टा फिडरमा बिधुत मर्मतिको कार्य गर्ने भएको कारण आगामी १३ अक्टुबर २०१४ सोमबारको दिन बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्म आठ घण्टा बत्ती काटिने जानकारी कालेबुङ बिधुत बिभागका अधिकारी प्रभासिका राईले  दिएको छन | उक्त टिस्टा फिडरमा बत्ती काटिने भएको कारण मङपु,सिटोङ,लाटपन्चर,रोलक लंकु,रम्बी, लोहापुल,सुन्तले मल्ली,किरने,टिस्टा बजार,४ माइल,छ माईल,छिबो बस्ती आदि संग्लन क्षेत्रहरुमा ८ घण्टा बती काटिने भएको छ |

कालेबुंङ बिधुत बिभाग अन्तर्गत पर्ने टिस्टा फिडरमा बिधुत मर्मतिको कार्य गर्ने भएको कारण आगामी १३ अक्टुबर २०१४ सोमबारको दिन बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्म आठ घण्टा बत्ती काटिने जानकारी

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.