Trending Vids

आइतबार फेरि आठ घण्टा बत्ती काटिने

Electric power cut off
कालेबुङ बिधुत बिभाग अन्तर्गत पर्ने टिस्टा फिडरमा आगामी आइतबारको दिन बत्तीको पोलहरु मर्मति गर्ने भएको कारण त्यस दिन आठ घण्टा बत्ती काटिने जानकारी कालेबुङ बिधुत विभागका एई प्रभासिका राइले दिएका छन | आइतबार १० अगष्टको दिन बिधुत बिभाग द्वारा बत्ती काटिने भएको कारण टिस्टा,२९ माईल,२७ माईल,गेल खोला,रम्बी बजार, लोहापुल, मङपु लाटपन्चर अनि सिटोङ संलग्न क्षेत्रहरुमा आठ घण्टा बत्ती काटिने भएको छ |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB